एनआरएनए चेक गणतन्त्रको अध्यक्षमा बैकुण्ठ रायमाझीले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ चेक गणतन्त्रको अध्यक्षमा बैकुण्ठ रायमाझीले उम्मेदवारी दिने भएका छन् । एनआरएनए चेकका पूर्व उपाध्यक्ष रहेको रायमाझीले आगामी जुलाई महिनामा हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । उनले बुधवार एक विज्ञप्ति जारी गर्दै आफ्ना ८ बुँदे प्रतिबद्धताहरु अघि सारेका छन् । चेक गणतन्त्रमा नयां नेतृत्वको लागि १६ जुलाईमा … Continue reading एनआरएनए चेक गणतन्त्रको अध्यक्षमा बैकुण्ठ रायमाझीले उम्मेदवारी दिने